छत्तिसघरमा एक आपसमा ट्रक ठोकिदांँ,तीन जना गम्भीर घाइते

असार३,देवचुली, देवचुली नगरपालिका वडा नम्बर १४ छत्तिसघरस्थित विद्युत सवस्टेसन अगाडी भएको सवारी दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । ्
पूर्वबाट पश्चिम जाँदै गरेको ना ३ ख ९८३ नम्बरको नेपाली ट्रक र पश्चिमबाट पूर्वतर्फ आउंदै गरेको आर जे ४१३३ नम्बरको भारतीय ट्रक एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो
प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा परेर बारा जिल्लाका नेपाली चालक पदम धिताल गम्भीर घाइते भएका छन् ्र बाँकी दुई जनाको परिचय खुल्न सकेको छैन ्रघाईतेलाई उपचारका लागी पुरानो मेडिकल कलेज भरतपुर लागिएको छ प्रहरीले जनाएको छ । ्र दुर्घटनामा परेर भारतीय ट्रकका सहचालक च्यापिएको हुन सक्ने स्थानीयले बताएका छन् , यधपी प्रहरीले उद्दार गरिरहेको छ ्र स्थानीयका अनुसार दुर्घटना राति करिव ९ बजेर १० मिनेटमा भएको हो । ्रदुर्घटना पछी करिव एक घण्टा सवारी आवागमन ठप्प रहेको थियो ्र राती १० बजे पछी राजमार्गमा आवागमन सुचारु भएको छ ्र।
तपाइँको प्रतिक्रिया