प्रेस यूनियनका सल्लाहकार पूर्ण शर्मालाई मातृशोक

जेठ, २९, चितवन । प्रेस यूनियन चितवनका सल्लाहकार एवं ट्रेड युनियन कांँग्रेस , चितवनका उपाध्यक्ष पूर्ण शर्मालाई मात्रृशोक परेको छ ।
उहांँकी माता दिलकुमारी शर्मा गौतमको बुधबार राती १० बजे आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । ६२ बर्षकी उहांँ विगत ९ महिना देखि क्यान्सरको विरामी हुनुहुन्थ्यो । उहांँको श्रीमान,एक छोरा र दुईछोरी हुनुहुन्छ । उहांँको पार्थिव शरीरलाई भोेलि बिहान बिहीबार देवघाटमा अन्तिम संस्कार गरिने छ । ( स्वर्गीय आमाप्रति भावपूर्ण श्रद्धाञ्जली)
तपाइँको प्रतिक्रिया