कोरियन भाषा परीक्षाबाट ४७ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं, जेष्ठ २५ – शनिबारबाट रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षा सुरु भएको छ । आइतबारसम्म काठमाडौं र पोखरामा चल्ने भाषा परीक्षामा ९२ हजार ३५६ जना परीक्षार्थी सहभागी हुनुपर्ने हो ।पहिलो दिन शनिबार ४६ हजार १९६ जनाले परीक्षा दिनुपर्ने पालो परेकोमा ४ हजार ३७ जना सहभागी नभएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
तपाइँको प्रतिक्रिया