खाना खानसाथ यि गल्तीहरु गरे तत्काल मृत्यु हुनसक्छ,जानी राखौ

शारीरिक स्वस्थ्यका लागि सन्तुलित र पोष्टिक खानेकुरा आवश्यक हुन्छ । तर, यतिले मात्र पुग्दैन । स्वस्थ्य खानपानसँगै आनीबानीमा पनि सुधार ल्याउनुपर्छ । विशेषज्ञहरुले भन्ने गरेका छन्, खाना खाएर मात्र पुग्दैन, त्यो सहि समयमा र सहि मात्रामा हुनुपर्छ । साथै केहि यस्ता काम छन्, जो खाना खानसाथ तुरुन्तै गर्नुहुन्न । चाहे तपाई जतिसुकै सन्तुलित र पौष्टिक खानेकुरा सेवन गर्नुहोस्, लगत्तै गलत काम गर्नुहुन्छ भने त्यसले नराम्रो नतिजा दिन्छ । के के हुन् त त्यस्ता काम, जो खाना खाए लगत्तै गर्न हुँदैन ।
चिया
खाना खानसाथ चिया पिउनु घातक हुन्छ । खासगरी रातको समयमा खाना लगत्तै चिया पिउनुहुन्छ भने तपाई चाडै रोगी बन्नुहुनेछ । किनभने खाना खानसाथ चिया पिउँदा त्यसले पाचन प्रक्रियामा असर पुर्याउँछ । चिया एवं कफीमा जुन रसायन हुन्छ, त्यसले खानामा रहेको आयरनलाई शरीरमा ग्रहण गर्न दिदैन ।
फल
फल सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर, खाना खानसाथ फल सेवन गर्नुहुन्छ भने त्यसले कब्जियत निम्त्याउने भय हुन्छ । राती वा मध्यन्हमा खाना लगत्तै फल सेवन गर्दा त्यो पचाउन निकै समय लाग्छ । जब, त्यो पेटमा लामो समय रहन्छ, सड्न र एसिडबनाउन थाल्छ । यहि कारण अपच, चजन, ग्यास लगायत पाचन सम्बन्धी समस्या हुन्छ ।
सुत्नु
खाना खानसाथ सुत्ने बानी हुन्छ, धेरैको । उनीहरु ठान्छन्, खाना खाएपछि अल्छी एवं निन्द्रा लाग्छ । तर, यो खराब बानी हो । खाना खानसाथ सुत्दा शरीरलाई खाना पचाउन निकै श्रम गर्नुपर्छ । यहि कारण अपच, तौल बढ्ने जस्ता समस्या हुन्छ ।
नुहाउनु
नुहाउँदा हाम्रो शरीरको तापमान नियन्त्रितहुन्छ । तर, खाना खानसाथ नुहाउनु राम्रो मानिदैन । जब नुहाइन्छ, रक्त प्रवाह छालामा बढी हुन्छ । यसले पेट एवं पाचन क्रियामा असर गर्छ । किनभने खाना खानसाथ रगतको प्रवाह पेट र पाचन क्रियामा सहयोग गर्नुपर्छ ।
धुमपान
धेरैको बानी हुन्छ, खाना खानसाथ चुरोट सल्काउने । तर, यो एकदमै अस्वस्थ्यकर बानी हो । खाना खानसाथ एउटा चुरोट तान्नुहुन्छ भने त्यसले १२ वटा चुरोट बराबरको हानी पुग्छ । यसका साथै चुरोटको धूवाँले आन्द्रामा जलन पैदा गर्छ । यसले आन्द्रा र फोक्सोको क्यान्सरको संभावनालाई दुई गुणा बढाउँछ ।
यि खानाहरू संगै खाए तत्काल मृत्यु हुन्छ,जानी राखौ
कालिज, तित्रा, मयुरको मासु ऐरनको तेल (क्यास्डर्ड वैल) मा पकाएर खानुभयो भने तत्काल मृत्यु हुनसक्छ । त्यसोभएन भने पनि उसले त्यो दिनबाट मानसिक रोगको सामना गर्नुपर्छ । यस्तो खाना खादा लिभरले तुरुन्तै काम गर्छ छोड्छ ।
एकदमै छोटो समयमा मानिसको मृत्यु हुने भएकाले त्यस्तो अवस्थामा उपचार असम्भव जस्तै हुन्छ । शुद्ध च्याउ र गाउँ घरमा पालेको खसी वा कुखुराको मासु सँगै खाइयो भने मानिसको ४५ मिनेटभित्र मृत्यु हुन्छ । गाउँघरतिर लामो समयसम्म बोसो राखेर भुटुनको रुपमा प्रयोग गर्ने चलन छ ।
तर, मांशहारी चरा तित्रा, रुपी, बकुल्ला, मयुरको मासु सँुगुरको बोसोमा पकाएर खाइयो भने दुई तीन घन्टा भित्रमा नै मानिसको मृत्यु हुन्छ । यस्तो अवस्थामा केही समय हुने भएकाले उसलाई तत्काल बान्ता गराएर उसले खाएको चीज बाहिर निकाल्न सकिन्छ । त्यसपछि ननु पानी खुवाएर डाइरिया गराउनुपर्छ । त्यसपछि, उसलाई सहज बनाउनको लागि घिउ र दुध फिटेर खुवाउनुपर्छ ।
तपाइँको प्रतिक्रिया