काठमाडाैं ,जेठ ३ – चलचित्र ’काउसो’ चलचित्रको पहिलो टाईटल गीत ’लागो लागो काउसो’ सार्वजनिक गरेको छ | सार्वजनिक गीतमा स्वर जुनु प्रसाई र राम चन्द्र काफ्ले रहेको गीतमा बिकाश चौधरीको संगीत मदन घिमिरेको शब्द , बिक्रम स्वार को कोरियोग्राफी रहेको सार्वजनिक गीतमा नायक सबिन श्रेष्ठ अनु पराजुली र अर्जुन गुरुङ लाई देखन सकिन्छ |मदन घिमिरेको निर्देशन रहेको यो चलचित्र आउदो जेठ १७ गते देखि अल नेपाल प्रदर्शन हुने भएको छ |
चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नबिन आचार्य ,सुरेन्द्र चापागाई, सन्नी भट्टराई, सोनीका बास्तोला ,उग्रसेन ढुंगाना, अनु पराजुली र बाल कलाकारमा असिम तिमल्सिना आदि को अभिनाय रहेको छ ।
अर्नभ फिल्मस प्रोडक्सन प्रा.लि’को प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् भने निर्माता मा राजेन्द्र बस्नेत ,सिताराम तिमल्सिना ज्याक, भगवान खत्री रहेका छन । चलचित्रको कथा तथा निर्देशन मदन घिमिरेको पटकथा/ संबाद भोजराज देवकोटाको चलचित्रमा संगीत बिकास चौधरी, द्न्द् शंकर महर्जन र नृत्यमा बिक्रम स्वार छायाँकन रामेश्वर हुमागाईको सम्पादन नबिन निरौलाको प्रोडक्सन डिजाईनर सुर्य बुढाथोकीको रहेको चलचित्रको कार्यकारी निर्मातामा अन्चिला केसी रहेकी छिन् भने चलचित्र उपत्यका भित्र बिके फिल्मस र उपत्यका बाहिरको लागि एफडी कम्पनीले बितरण गर्ने भएको छ |
