चलचित्र ‘काउसो’को ट्रेलर मा सबिन श्रेष्ठको एक्शन अवतार (भिडियो)

वैशाख २७ – नायक सबिन श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र’ काउसो’को अफिसियल ट्रेलर सार्वजनिक गरेको छ | अर्नभ फिल्मस प्रोडक्सन प्रा.लि’को प्रस्तुतिमा निर्माण भएको चलचित्र’ काउसो’ सार्वजनिक ट्रेलर एक्सन ,कमेडी जनरा रहेको छ| चलचित्र आउदो जेठ १७ गते देखि अल नेपाल प्रदर्शन हुने भएको छ |
चलचित्रमा सबिन श्रेष्ठ, सगै अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नबिन आचार्य ,सुरेन्द्र चापागाई, सन्नी भट्टराई, सोनीका बास्तोला ,उग्रसेन ढुंगाना, अनु पराजुली,र बाल कलाकारमा असिम तिमल्सिना आदि को अभिनाय रहेको छ ।
प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् भने निर्माता मा राजेन्द्र बस्नेत ,सिताराम तिमल्सिना ज्याक, भगवान खत्री रहेका छन । चलचित्रको कथा तथा निर्देशन मदन घिमिरेको पटकथा/ संबाद भोजराज देवकोटाको चलचित्रमा संगीत बिकास चौधरी, द्न्द् शंकर महर्जन र नृत्यमा बिक्रम स्वार छायाँकन रामेश्वर हुमागाईको सम्पादन नबिन निरौलाको प्रोडक्सन डिजाईनर सुर्य बुढाथोकीको रहेको चलचित्रको कार्यकारी निर्मातामा अन्चिला केसी रहेकी छिन् भने चलचित्र उपत्यका भित्र बिके फिल्मस र उपत्यका बाहिरको लागि एफडी कम्पनीले बितरण गर्ने भएको छ |
तपाइँको प्रतिक्रिया