१० हजार कर्मचारी भर्ना गर्न स्थानीय तहको माग

काठमाडौं ,बैशाख २१ -देशभरका ७५३ स्थानीय तहले झन्डै १० हजारको संख्यामा कर्मचारी माग गरेका छन्। ती स्थानीय तहले केन्द्रीय लोकसेवा आयोगमार्फत पदपूर्ति गरिदिन आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा माग आकृति फारममार्फत रिक्त कर्मचारीको विरिण पठाएको समाचार राजधानी दैनिकमा छ।
तपाइँको प्रतिक्रिया