बिहान साढे ६ बजे काठमाडौंमा शक्तिशाली भूकम्प

अहिले बिहान साढे ६ बजे काठमाडौंमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ ।भूकम्पमापन केन्द्रले भूकम्पको धक्का महसुस भएको जनाए पनि यसको मापन र केन्द्रबिन्दुबारे भने केही पनि बताएको छैन ।
२०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु बनाएर शक्तिशाली भूकम्प गएको थियो। त्यस समय करिब १० हजारले ज्यान गुमाएको थिय। त्यस यता भूकम्पका पराकम्प निरन्तर गइरहेको छ। थप विवरण आउन बाँकी रहेको छ।
तपाइँको प्रतिक्रिया