मेलिना राइ र सागर आलेको गीतमा आकाश -वर्षा र अनुभव-सेड्रिनाको जोडी (भिडियो)

बैशाख ७ -मेलिना राइ र सागर आलेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको ‘पिरतीमा यस्तै हुन्छ रे’ बोलको गीत भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा अमृत ल्वागुनको संगीत संयोजन रहेको छ । नायक आकाश श्रेष्ठ,नायिका वर्षा राउत,अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायांकन,सुबोई थापाको कोरियोग्राफी,प्रविन श्रेष्ठको सम्पादन,उज्वल ढकालको कलर संयोजन रहेको छ।
तपाइँको प्रतिक्रिया