टिकटक माथि प्रतिबन्ध, आजबाट नचल्ने

बैशाख ४ – नेपालमा पबजी बन्द भएको खबरले ठुलै तरङग ल्यायो । नेपालमा पबजी बन्द भएको केही दिनमै भारतमा अर्को चर्चित सामाजिक संजाल टिकटक माथि प्रतिबन्ध लागेको छ । भारत सरकारलाई मद्रास उच्च अदालतले टिकटक बन्द गर्ने आदेश दिएको थियो । सोहि अनरुप भारतमा बुधबार टिकटक बन्द गरिएको छ । अदालतको आदेशलाई पालना गर्दै गुगलले पनि टिकटकलाई बन्देज गरेको छ ।
तपाइँको प्रतिक्रिया