चितवनको खैरहनीमा एक बृद्धा झुण्डिएको अवस्थामा मृत फेला

चितवन, बैशाख १, २०७६ –
चितवनको खैरहनी नगरपालीका १ लदरीका एक वृद्धा झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन । ६३ वर्षीय सिरी माया थापा मगर आप्mनै घरभित्र डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घट्ना सनिवार राति ८ बजेको समयमा भएको जनाईएको छ । थापाको सव पोसमार्टमका लागी भरतपुर अस्पतालमा लगीएको छ । पोसमार्टमपछि मात्रै घट्नाबारे खुल्ने प्रहीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया