वंशजको आधारमा नागरिकता दिनु कानूनसम्मत भएको सरकारको दाबी

काठमाडौं, चैत्र २७ – सरकारले जन्मका आधारमा नागरिकता पाएकाका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिनु कानूनसम्मत भएको दाबी गरेकाे छ।आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जवाफ दिँदै गृहमन्त्री थापाले विगतका मुद्दामा सर्वोच्चले वंशजकै आधारमा दिनु भनेर दिएको आदेशमा टेकेर सरकारले वंशजको आधारमा नागरिकता दिने निर्णय गरेको दाबी गरे।
कानून बन्न ढिलाई हुँदा धेरैले पढ्न नपाएको गुनासो गरेपछि विगतको आदेशलाई नै टेकेर वंशजको आधारमा सो निर्णय गर्नुपरेको गृह सचिव प्रेमकुमार राईको स्पष्टोक्ति छ। उनले समितिबाट पारित नभई नागरिकता दिन बाध्य भएको र आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउने बता
तपाइँको प्रतिक्रिया