नारायणगढ–मुग्लिन सडकखण्ड खुला, उच्च सतर्कता अपनाउन आग्रह

एटुजेड समाचार

चितवन – रातभर बन्द रहेको नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि सञ्चालनमा रहेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा सुचारु गरिएको हो।

हाल सडकखण्डमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ।

तर, सो क्षेत्रमा पहिरोको जोखिम अझै कायम रहेकाले यात्रु र सवारी चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु