५०० बिलियन डलर सम्पत्ति हुने विश्वकै पहिलो व्यक्ति बने एलन मस्क

एटुजेड समाचार

काठमाडौं –  टेस्लाका मालिक एलन मस्क ५०० बिलियन अमेरिकी डलर सम्पत्तिको आँकडा छुने विश्वकै पहिलो व्यक्ति बनेका छन् ।

फोर्ब्स रियल टाइम बिलियनेयर्स लिस्टका अनुसार, बुधबार (अक्टोबर १) अमेरिकी बजार बन्द हुँदा एलन मस्कको कुल सम्पत्ति (नेटवर्थ) ५०० बिलियन पुगेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु