नेपाल एएफसी महिला एसिएन कप फुटबलको छनोट खेलमा नेपाल उज्बेकिस्तानसंग पराजित भएको छ।
एसियन कपको छनोट खेलमा नेपाल टाइब्रेकरमा पराजित भएको हो।
उज्बेकिस्तानसँग पराजित भए संगै नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी एसियन कप छनोट चरणबाट बाहिरिएको छ ।


