काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’ का खेलाडीहरूलाई जितको शुभकामना दिएका छन् ।
श्रीलंकाको टोलीलाई जितेर शनिबार उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धाको तयारीमा रहेको नेपाली टोलीलाई उनले ‘भर्चुअल’ संवादका माध्यमबाट सफलताको शुभकामना दिएका हुन् ।