काठमाडौं – आज दिउँसो सवा १ बजे संघीय संसद् राष्ट्रियसभाको बैठक बस्ने भएको छ ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।



उक्त विधेयकलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची छ ।