‘आत्माको अदालतमा’ अब पाठकको हातमा

एटुजेड समाचार

काठमाडौँ – ऋषिराम पाण्डेयको पहिलो उपन्यासआत्माको अदालतमा‘ अब पाठकको हातमा पुगेको छ ।

भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन भइरहेको दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा२०८१ साल पुष २० गते वरिष्ठ साहित्यकार शीतल गिरिबाट पुस्तक विमोचन गरिएको हो

पाँच पोखरी प्रकाशन गृहबाट प्रकाशित उक्त उपन्यास पूर्वजन्म आध्यात्मिक खोजको विषयमा आधारितउपन्यास हो

अध्यात्ममा प्यास भएका व्यक्तिका लागि यो एक खोजमूलक उपन्यास हुन सक्ने लेखक पाण्डेयले बताए

जीवनको मूल्य बुझ्न तथा जीवनलाई सहज तरिकाले जिउनका लागि मार्गदर्शक बन्न सक्छ‘ उनले भने, ‘सनातनमार्गले बताएअनुसारको जीवन जिउने कला यसले सिकाउँछ, अध्यात्ममा रहेको ढोँगको पर्दाफासगर्छ सत्यमा जीवनलाई समर्पित गर्नका निम्ति हामी सबैलाई उत्प्रेरित गर्छ ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू