चितवन : सहरकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई रातारात चितवनबाट पोखरा ल्याउँदा प्रहरीले मादक पदार्थ सेवन गरेको भन्दै लगाएको आरोप नेपाल प्रहरीले खण्डन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार एक विज्ञप्ति जारी गर्दै सो कुरा भ्रामक भएको बताएको हो ।
लामिछानेले शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीसँगको भेटमा सो कुरा बताएका थिए । प्रहरीले विज्ञप्ति जारी गर्दै भनेको छ–