परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

एटुजेड समाचार

काठमाडौँ – परराष्ट्र मन्त्री आरजु राणा चीन प्रस्थान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण जानुअघि परराष्ट्रमन्त्री राणा चीन प्रस्थान गरेकी हुन् ।

उनले शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नेछिन् । उनी मंसिर १५ गते काठमाडौं फर्केर पुन: प्रधानमन्त्री ओलीसँग मंसिर १७ गते चीन जानेछिन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू