सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

एटुजेड समाचार

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज छापावाल सुन तोलाको १ लाख ४४ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार पनि सुन साेही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ घटेर १८७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु