गायिका अस्मिता र महेशले गरे इन्गेजमेन्ट

एटुजेड समाचार

काठमाडौं – गायिका अस्मिता अधिकारी र गायक महेश काफलेले इन्गेजमेन्ट गरेका छन् । दुबईको बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको महेशले आफनो फेसबुबाट जानकारी दिएका छन् ।

महेशले अस्मितालाई औंठी लगाइदिएका छन् । केहीसमयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरुले इन्गेजमेन्ट गरेका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु