गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार ७६२ पुग्यो

एटुजेड समाचार

काठमाडौं –  गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार ७६२ पुगेको छ । इजरायली सेनाबाट गत २४ घण्टामा १४२ प्यालेस्टाइनी मारिएका छन् । २७८ जना घाइते भएका छन् ।

जारी इजरायल–हमास द्वन्द्वले ७ अक्टोबर २०२३ बाट हालसम्म ६२ हजार १०८ जना घाइते भएका छन् ।७ अक्टोबर २०२३ देखि वेस्ट बैंकमा इजरायली आक्रमणबाट कम्तिमा ३६८ प्यालेस्टाइनी मारिएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू