ई-क्यान चितवनमा भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन
भरतपुर – नेपाल शैक्षिक परामर्श संघ(ई-क्यान) चितवनको अध्यक्षमा दिपक भट्टराई चयन भएका छन् । आज (शुक्रबार) शाखाको ७ औँ अधिवेशनबाट दिपकचन्द्र भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिमा अध्यक्ष दिपक भट्टराई, उपाध्यक्ष प्रज्वल पौडेल, सचिव सुजनथापा क्षेत्री, कोषाध्यक्ष लक्ष्मण कंडेल र सदस्यहरुमा मेघराज कंडेल, सन्तोष लोहनी, उज्वल आचार्य, टंक प्रसाद ओझा चयन भएका हुन् ।
तपाइँको प्रतिक्रिया