विवाह पञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ

एटुजेड समाचार

काठमाडौँ – पाँचौँ दिन मटकोर गंगासागर पोखरी घाटमामा गरिनेछ । छैटौँ दिन अर्थात् पुस १ गते सीताराम स्वयंवर तथा शुभ विवाह र सातौँ दिन राम कलेवा कार्यक्रम तय गरिएको छ ।सातौ दिन रामकलेवा गरी विधिवत् रुपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ ।

त्रेता युगमा भगवान् राम र आदर्श नारी सिताबिच विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष एक हप्तासम्म धुमधामले विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू