आयल नियममा खुल्यो जागिर (सूचीसहित)

एटुजेड समाचार

काठमाडौं – नेपाल आयल निगमले विभिन्न पदमा ३१ जना कर्मचारी मागेको छ । आठौं तहदेखि तहविहीनसम्म कर्मचारी मागेको हो ।
अनलाइनबाट आवेदन दिन सकिने पदहरुमा लिखित परीक्षाबाट पूर्ति हुने निगमले जनाएको छ ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर २८ दिनसम्म आवेदन दिन सकिने निगमले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू