भरतपुर महानगरको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिकाले आर्थिक बर्ष २०८० – ८१ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । आज (शुक्रबार) भरतपुर २२ स्थित अम्ब्रेला स्ट्रिट, पटिहानीमा प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।

कार्यक्रम महानगरका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी लगाएतको उपस्थितिमा बिहान ११ बजेबाट सुरु भएको हो ।

No description available.

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू