सुनचाँदीको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

एटुजेड समाचार

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाले आज सुन प्रतितोला ५०० रुपैयाँले बृद्धि भएको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोल एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू