काठमाडौंको सुन्धारा केन्द्रविन्दु बनाएर भूकम्प

एटुजेड समाचार

काठमाडौँ- काठमाडौंको सुन्धारा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

मंगलबार काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको हो ।

अन्दाजी बेलुका ५ बजे सुन्धारा केन्द्रविन्दु बनाएर ३ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू