नेपाली टिकटकर आयुष र पाकिस्तानी टिकटकर अलिजेहले गरे इन्गेजमेन्ट

एटुजेड समाचार

काठमाडौँ- नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीले इन्गेजमेन्ट गरेका छन् । दुई टिकटकरले शुक्रबार दुबईमा इन्गेजमेन्ट गरेका हुन् ।

उनीहरुले टिकटकमार्फत् यसबारे जानकारी दिएका हुन् ।

आयुष र जमाली टिकटक लाइभबाट जोडिएका हुन् । केही समयअघि जमाली नेपाल घुम्न आएकी थिइन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू