नेपालले बनायो टी-२० मा सर्वाधिक रनको विश्व कीर्तिमान

काठमाडाैं । नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक रन बनाउने टोलीका रुपमा विश्व कीर्तिमान बनाएको छ।
मंगोलियाविरुद्ध नेपालले जारी खेलमा १९ ओभरको खेल सकिँदा २९१ रन बनाएको छ ।
नेपालका लागि कुशल मल्ल १३६ रन बनाएर खेलिरहेका छन् ।
उनलाई ४ बलमा२४ रन बनाएका दीपेन्द्र सिंह ऐरीले साथ दिइरहेका छन् ।
तपाइँको प्रतिक्रिया