बागमती प्रदेशमा भदौ २२ गते सार्वजनिक बिदा

चितवन – बागमती प्रदेश सरकारले भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा चितवन,मकवानपुर र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यससँगै प्रदेश सरकारले पाँच वटा निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।
तपाइँको प्रतिक्रिया