एसिया कप क्रिकेट : भारतले टस जित्यो, नेपालले सुरुमा ब्याटिङ गर्ने A2z Samachar १८ भाद्र २०८०, सोमबार १४:५७ प्रकाशित काठमाडौँ – एसिया कप क्रिकेटमा नेपालविरुद्ध भारतले टस जितेको छ । भारतीय टिमका कप्तान रोहित शर्माले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् । नेपालका कप्तान रोहित पौडेलले पनि आफूले टस जितेको भए पनि फिल्डिङ रोज्ने प्रतिक्रिया दिए । यससँगै नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ । तपाइँको प्रतिक्रिया ताजा अपडेट क्रिकेट संघको अध्यक्षमा चन्द र राजभण्डारीबीच प्रतिस्पर्धा बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या येंयापुन्हीमा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको परिक्रमा गर्ने संशोधित नेपाल नागरिकता ऐन कार्यान्वयनको बाटोतर्फ: आमाको नामबाट नागरिकता पाइने शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउन कावा प्रधानमन्त्रीको निर्देशन वाणिज्य बैंकले दैनिक २० किलो सुन आयात गर्न पाउने शिक्षा विधेयकमा धेरै त्रुटी छन्, संसदबाट सच्याउँछौं : गगन थापा संबन्धित समाचारहरु क्रिकेट संघको अध्यक्षमा चन्द र राजभण्डारीबीच प्रतिस्पर्धा बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या येंयापुन्हीमा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको परिक्रमा गर्ने संशोधित नेपाल नागरिकता ऐन कार्यान्वयनको बाटोतर्फ: आमाको नामबाट नागरिकता पाइने शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउन कावा प्रधानमन्त्रीको निर्देशन वाणिज्य बैंकले दैनिक २० किलो सुन आयात गर्न पाउने
तपाइँको प्रतिक्रिया