वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेर एक जनाको मृत्यु

एटुजेड समाचार

काठमाडौँ, भदौ १८- वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका अन्दाजी ४० वर्षीया पुरुष मृत्यु भएको हो ।

सूचना अधिकारी मिश्रका अनुसार उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनी आज बिहान करिब २र३ बजे माथि तलामा गएर हाम फालेका थिए ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु