प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ A2z Samachar ५ भाद्र २०८०, मंगलवार १६:४५ प्रकाशित ५ भदौ, काठमाडौं – प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले श्रेष्ठलाई सोमबार प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए । तपाइँको प्रतिक्रिया ताजा अपडेट चीन भ्रमण पूर्णरुपमा सफल भयो : प्रधानमन्त्री प्रचण्ड क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पूर्व राजाद्वारा खुसी व्यक्त नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधानमन्त्री उमर र मेलिनाको वास्तविक प्रेम कहानीमा आधारित मनको धनी गीत सार्वजनिक, पत्रकार आचार्यको पनि अभिनयमा खोकनाको परम्परागत तोरी पेल्ने कोल लोप हुँदै लियो क्लब अफ नारायणगढ चित्रवनको आयोजनामा १० औं चित्रवन कप हुँदै चाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन संघको आग्रह संबन्धित समाचारहरु चीन भ्रमण पूर्णरुपमा सफल भयो : प्रधानमन्त्री प्रचण्ड क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पूर्व राजाद्वारा खुसी व्यक्त नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधानमन्त्री उमर र मेलिनाको वास्तविक प्रेम कहानीमा आधारित मनको धनी गीत सार्वजनिक, पत्रकार आचार्यको पनि अभिनयमा खोकनाको परम्परागत तोरी पेल्ने कोल लोप हुँदै लियो क्लब अफ नारायणगढ चित्रवनको आयोजनामा १० औं चित्रवन कप हुँदै
तपाइँको प्रतिक्रिया