कोसी प्रदेशसभाको बैठक भदौ ६ गतेसम्मका लागि स्थगित A2z Samachar ४ भाद्र २०८०, सोमबार १९:२१ प्रकाशित काठमाडौं – कोसी प्रदेशसभाको बैठक भदौ ६ गतेसम्मका लागि स्थगित गरिएको छ । सोमबार प्रदेशसभामा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएसँगै बैठक स्थगित गरिएको हो । बैठक भदौ ६ गते दिउँसो १ बजेसम्मको लागि स्थगित भएको कोसी प्रदेशसभा सचिवालयले जनाएको छ । तपाइँको प्रतिक्रिया ताजा अपडेट बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या येंयापुन्हीमा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको परिक्रमा गर्ने संशोधित नेपाल नागरिकता ऐन कार्यान्वयनको बाटोतर्फ: आमाको नामबाट नागरिकता पाइने शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउन कावा प्रधानमन्त्रीको निर्देशन वाणिज्य बैंकले दैनिक २० किलो सुन आयात गर्न पाउने शिक्षा विधेयकमा धेरै त्रुटी छन्, संसदबाट सच्याउँछौं : गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो संबन्धित समाचारहरु बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या येंयापुन्हीमा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको परिक्रमा गर्ने संशोधित नेपाल नागरिकता ऐन कार्यान्वयनको बाटोतर्फ: आमाको नामबाट नागरिकता पाइने शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउन कावा प्रधानमन्त्रीको निर्देशन वाणिज्य बैंकले दैनिक २० किलो सुन आयात गर्न पाउने शिक्षा विधेयकमा धेरै त्रुटी छन्, संसदबाट सच्याउँछौं : गगन थापा
तपाइँको प्रतिक्रिया