सुनको मूल्य तोलामा ७०० रुपैयाँले घट्यो A2z Samachar २५ श्रावण २०८०, बिहीबार १२:४६ प्रकाशित काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तपाइँको प्रतिक्रिया ताजा अपडेट नेपालबाट भैँसीको मासु लैजान चीन तयार संसद् होइन, सांसदकै क्षमता कमजोर छ : अध्यक्ष केसी १९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर अक्सफोर्ड कलेजमा सिभिल इन्जिनियरिङ्ग तर्फ १० र ELE&ELX मा २ विद्यार्थीले ल्याए ४ जीपीए एक महिनाको मात्र औषधि वितरण गरिँदा अस्पतालमा भीड तनहुँमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु संबन्धित समाचारहरु नेपालबाट भैँसीको मासु लैजान चीन तयार संसद् होइन, सांसदकै क्षमता कमजोर छ : अध्यक्ष केसी १९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन अक्सफोर्ड कलेजमा सिभिल इन्जिनियरिङ्ग तर्फ १० र ELE&ELX मा २ विद्यार्थीले ल्याए ४ जीपीए एक महिनाको मात्र औषधि वितरण गरिँदा अस्पतालमा भीड तनहुँमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु
तपाइँको प्रतिक्रिया