अवरुद्ध मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा A2z Samachar १४ श्रावण २०८०, आईतवार १७:२१ प्रकाशित चितवन – पहिरोले अवरुद्ध बनेको चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आइतबार बिहान साढे नौ बजेदेखि पूर्ण रूपमा अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका- ६ स्थित कालीखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो । तपाइँको प्रतिक्रिया ताजा अपडेट चितवनको आरम्भ अर्याललाई कोडिङ्म को सफलता संघिय मन्त्री बस्नेतले गरे बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री जोशीको तारिफ शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली सुशासन कायम गर्ने सरकारको मूल नीति छः उपप्रधानमन्त्री श्रेष्ठ सनराइज स्कुलको आयोजनामा भोलिदेखि विद्यालय स्तरीय कराते हुँदै साउन र भदौमा झन्डै साढे पाँच अर्ब रुपैयाँको विद्युत् निर्यात साढे ४४ अङ्कले बढेर शेयर बजारमा हरियाली संबन्धित समाचारहरु चितवनको आरम्भ अर्याललाई कोडिङ्म को सफलता संघिय मन्त्री बस्नेतले गरे बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री जोशीको तारिफ शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली सुशासन कायम गर्ने सरकारको मूल नीति छः उपप्रधानमन्त्री श्रेष्ठ सनराइज स्कुलको आयोजनामा भोलिदेखि विद्यालय स्तरीय कराते हुँदै साउन र भदौमा झन्डै साढे पाँच अर्ब रुपैयाँको विद्युत् निर्यात
तपाइँको प्रतिक्रिया