चन्द्रागिरीमा मारुती कार दुर्घटना हुँदा २ जनाको मृत्यु A2z Samachar १२ श्रावण २०८०, शुक्रबार १५:०५ प्रकाशित काठमाडौं – काठमाडौंको चन्द्रागिरी नगरपालिकामा मारुती कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बा १० च ३५४६ नम्बरको कार चन्द्रागिरी-४ मारुती घाटमाथी दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक २० वर्षीय नवराज थोकर तामाङ र ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको बुझिएको छ। तपाइँको प्रतिक्रिया ताजा अपडेट क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पूर्व राजाद्वारा खुसी व्यक्त नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधानमन्त्री उमर र मेलिनाको वास्तविक प्रेम कहानीमा आधारित मनको धनी गीत सार्वजनिक, पत्रकार आचार्यको पनि अभिनयमा खोकनाको परम्परागत तोरी पेल्ने कोल लोप हुँदै लियो क्लब अफ नारायणगढ चित्रवनको आयोजनामा १० औं चित्रवन कप हुँदै चाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन संघको आग्रह एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित संबन्धित समाचारहरु क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पूर्व राजाद्वारा खुसी व्यक्त नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधानमन्त्री उमर र मेलिनाको वास्तविक प्रेम कहानीमा आधारित मनको धनी गीत सार्वजनिक, पत्रकार आचार्यको पनि अभिनयमा खोकनाको परम्परागत तोरी पेल्ने कोल लोप हुँदै लियो क्लब अफ नारायणगढ चित्रवनको आयोजनामा १० औं चित्रवन कप हुँदै चाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन संघको आग्रह
तपाइँको प्रतिक्रिया