हराएको मोबाइल फेला पारेर चितवन प्रहरीले दियो सम्बन्धित धनिलाई

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मितिमा काठमाण्डौ, पर्सा, नवलपरासी, कास्की लगायतका जिल्लामा चलाईरहेको अवस्थामा हराएका २१ थान मोवाईल Samsung, Redmi, Oppo, Vivo, Poco कम्पनीका मोवाईलहरु यस हप्तामा फेला पारेर सम्बन्धित धनिलाई बुझाएको छ ।
आर्थिक बर्ष २०७९/८० मा मात्रै ३४६ थान मोबाइल प्रहरीले फेला पारेर सम्बन्धित धनिलाई दिएको छ ।
तपाइँको प्रतिक्रिया