नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध A2z Samachar ९ श्रावण २०८०, मंगलवार ०९:४० प्रकाशित चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् । उनले पहिरो पन्छाउने क्रम जारी रहे पनि पानी परिरहेकाले समस्या हुँदा कति समय लाग्न भन्न नसकिने बताए । तपाइँको प्रतिक्रिया ताजा अपडेट साउन र भदौमा झन्डै साढे पाँच अर्ब रुपैयाँको विद्युत् निर्यात साढे ४४ अङ्कले बढेर शेयर बजारमा हरियाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा चन्द्र भण्डारीसहित आठजना मनोनित हुम्लामा कोदो महोत्सव हुने नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित ४ भारतीय पक्राउ दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोप देशमा दिगो शान्तिको कामना गर्दै बौद्ध क्षेत्रमा शान्तिपूर्ण धर्ना संबन्धित समाचारहरु साउन र भदौमा झन्डै साढे पाँच अर्ब रुपैयाँको विद्युत् निर्यात साढे ४४ अङ्कले बढेर शेयर बजारमा हरियाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा चन्द्र भण्डारीसहित आठजना मनोनित हुम्लामा कोदो महोत्सव हुने नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित ४ भारतीय पक्राउ दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोप
तपाइँको प्रतिक्रिया