भारतबाट आयो पेट्रोल र डिजेलको नयाँ मूल्य सूची A2z Samachar ३१ असार २०८०, आईतवार १४:१३ प्रकाशित काठमाडौँ– भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ । नयाँ मूल्यसूचीपछि पनि निगम सबै पेट्रोलियम पदार्थमा नाफामा छ । पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ तथा डिजेलमा साढे ६ रुपैयाँ निगमलाई नाफा छ । तपाइँको प्रतिक्रिया ताजा अपडेट चितवनको आरम्भ अर्याललाई कोडिङ्म को सफलता संघिय मन्त्री बस्नेतले गरे बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री जोशीको तारिफ शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली सुशासन कायम गर्ने सरकारको मूल नीति छः उपप्रधानमन्त्री श्रेष्ठ सनराइज स्कुलको आयोजनामा भोलिदेखि विद्यालय स्तरीय कराते हुँदै साउन र भदौमा झन्डै साढे पाँच अर्ब रुपैयाँको विद्युत् निर्यात साढे ४४ अङ्कले बढेर शेयर बजारमा हरियाली संबन्धित समाचारहरु चितवनको आरम्भ अर्याललाई कोडिङ्म को सफलता संघिय मन्त्री बस्नेतले गरे बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री जोशीको तारिफ शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली सुशासन कायम गर्ने सरकारको मूल नीति छः उपप्रधानमन्त्री श्रेष्ठ सनराइज स्कुलको आयोजनामा भोलिदेखि विद्यालय स्तरीय कराते हुँदै साउन र भदौमा झन्डै साढे पाँच अर्ब रुपैयाँको विद्युत् निर्यात
तपाइँको प्रतिक्रिया