अर्को हप्ता यूरोपको तापक्रम उच्च बन्दै

काठमाडौं – यूरोपमा तपक्रम बढ्नेक्रम रोकिएको छैन । योक्रम अझै केही समय रहिरहने खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।
दक्षिणा यूरोपका इटाली, स्पेन र ग्रीसमा तापक्रम बढिरहेको बिबिसीको खबरमा उल्लेख छ । तापक्रम बढेसँगै इटालीले राजधानी रोमसहितका १६ वटा सहरका बासिन्दालाई सचेत रहन भनेको छ ।
उक्त क्षेत्रको तापक्रम ४८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । आगामी हप्ता इटालीसहित टर्की, ग्रीस र बल्कान्समा तापक्रम माथिल्लो बिन्दुमा पुग्ने समाचारमा उल्लेख छ ।sex toys
best sex toys
buffalo bills
customized jerseys
nfl gear
volleyball jerseys
adidas yeezy boost 350 v2
female sex toys
customized jerseys
chicago bears nfl
custom jersey
full lace wigs
adidas yeezy
nike air jordan 1 mid
nike air max shoes
तपाइँको प्रतिक्रिया