गृहमन्त्री श्रेष्ठले अस्पतालमै भेटे आशु कवि नेत्रप्रसाद पाठकलाई

चितवन – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुटुका विरामी आशु कवि नेत्रप्रसाद पाठकलाई अस्पतालमा गएर भेटेका छन् । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) विगत एक सातादेखि उपचारत प्रेस सेन्टर चितवनका अध्यक्ष सूर्य पाठकका वुवा समेत रहेका मुटुका विरामी आशु कवि नेत्रप्रसाद पाठकलाई भेट गरि स्वास्थ्य उपचार बारेमा जानकारी लिएका हुन् ।
white nike air max
custom jersey
customized jerseys
wig store
nike air jordan 1 low
nike air jordan white
Human Hair wig for sale
nfl jerseys cheap
dallas cowboys jersey
red wig
adult sex toys
dallas cowboys jersey
nike men’s air jordan 1 mid stores
custom nfl jersey
best adidas running shoes
अस्पतालका मुटु रोग विशेषज्ञ डा.मनोज श्रेष्ठ विरामी पाठकका बारेमा जानकारी गराएका थिए । २०७१ साल असार ८ गते चितवन मेडिकल कलेजमा बाईपास सर्जरी भएको थियो । तर पनि एक्कासी ९ बर्ष पछि मुटुमा फेरि समस्या आएपछि उनलाई पुरानो मेडिकल कलेजमा राखि उपचार भईरहेको छ ।
२००४ सालमा स्याङजा जिल्ला तेलाकोट गाँउपालिकामा जन्मेका कवि पाठक २०२४ सालदेखि चितवनको माडी नगरपालिका वडा नं. ५ रमाईलो डाडामा बसोवास गर्दै आएका छन् ।
तपाइँको प्रतिक्रिया