नेपालबाट पहिलो पटक हाइलेज चाईना निर्यात, चितवनबाट शुभारम्भ

चितवन – नेपालबाट आधिकारिक रूपमा पहिलोपटक पशुपालनका लागि उपयोगी हाइलेज (पशु आहार) चीन निर्यात सुरु गरिएको छ । चितवनको भरतपुरबाट चीनमा हाइलेज निर्यात सुरु गरिएको हो ।nike air jordan 11 midnight navy
curly wigs
cheap nfl jerseys
sex toys for men
male sex toys
cheap nfl jersey
arda wigs
nike air jordan store
nike air jordan 4 black canvas
adidas yeezy foam runner mens stores
custom nfl jerseys
mens adidas ultraboost
mens nike air max
full lace wigs
nfl jersey for sale
भरतपुरमा उत्पादित प्याकिङ घाँस हाइलेज चीनमा निर्यातको शनिबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषिमन्त्री बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत छन सङले संयुक्त रूपमा रिबन काटेर शुभारम्भ गरे ।
कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पशु आहार चीन पठाउने कामको सुरुआत भएको भन्दै अब नयाँ सम्भावनको खोजी गर्नुपर्नेमा जोड दिए । व्यापार घाटा कम गर्ने र सफल रूपमा देशलाई विकास र समृद्धिको दिशामा फड्को मार्नेतिर लैजान जरुरी रहेको उनले बताए ।
सो अवसरमा हाइलेज पशु आहार ‘लोड’ गरिएको १० ट्रकलाई चीनतर्फ पठाइएको थियो । करिब ८० टन हाइलेज चीनको सिगाचेमा पठाइएको हो । करिब तीन वर्षको प्रयासपछि नेपालको हाइलेज चीन पठाइएको छ । चिनियाँ व्यवसायीको लगानीमा चितवनमा हाल मकैको हाइलेज उत्पादन हुँदै आएको छ ।
तपाइँको प्रतिक्रिया