बैङ्क तथा वित्तीय संस्था शनिबार पनि खुला

काठमाडौँ – आज पनि बैङ्क तथा वित्तीय संस्थाहरू पनि खुला रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यानमा दिँदै शनिबार पनि बैङ्क तथा वित्तीय संस्था खुला नै रहने भएका हुन् ।
नेपाल राष्ट्र बैङ्कले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैङ्क तथा वित्तीय संस्था खुला गरेर कारोबार गर्न निर्देशन दिएको थियो । अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिबारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैङ्कलाई अनुरोध गरे पछि शनिवार पनि बैङ्क तथा वित्तीय संस्थाहरू खुला भएका हुन् ।
adidas ultraboost shoes
wigs for black women
nfl chicago bears
adidas mens shoes sale
custom football jerseys
nike air max shoes
nike air jordan 1 retro
custom baseball jerseys
nike air jordan retro
best couples sex toys
wig store
adidas ultraboost shoes
nike air max sale
adidas ultraboost shoes
adidas yeezy boost 700
आर्थिक वर्षको अन्तिममा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैङ्कले निर्देशन दिएको थियो ।
तपाइँको प्रतिक्रिया