इच्छाकामना गाउँपालिकाद्वारा मायाटारमा स्वास्थ्य केन्द्रको स्थापना

मायाटार – चितवनको इच्छाकामना गाउँपालिकाले वडा नं. २ मायाटारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र संचालनमा ल्याएको छ ।
बिहिबार कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले स्वास्थ्य केन्द्रको नवनिर्मित भवन समुद्घाटन गर्दै सेवा शुभारम्भ गरेको हो । स्वास्थ्य केन्द्रको शुभारम्भमा एक वृद्धाको स्वास्थ्य जाँच गरिएको थियो ।
स्वास्थ्य इकाई केन्द्रको समुद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले पालिकाका सबै नागरिकलाई आधारभुत स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने अभियान अन्तरगत मायाटारमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको स्थापना गरिएको बताए ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य अधिकृत हरि देवकोटाका अनुसार मायाटारमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएसगैँ इच्छाकामनामा स्वास्थ्य संस्थाको संख्या १२ पुगेको छ । ५ वटा स्वास्थ्य चौकी सहित, आधारभुत स्वास्थ्य इकाई र सामुदायिक स्वास्थ्य इकाई गरि १२ वटा स्वास्थ्य संस्था रहेका छन् ।
गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि स्थानीयहरु भने खुशी भएका छन् । यहाँका स्थानीयहरु सामान्य चोटपटक लाग्दा समेत २/३ घण्टा हिँडेर काउले वा चण्डीभञ्ज्याङ जान बाध्य थिए ।
cheap nfl jersey
adult sex toys
nike air max mens
sex toys for sale
adidas outlet
Real Hair Wigs
baseball uniforms
wigs for black women
cowboys jerseys
nike air jordan store
custom jerseys
Real Hair Wigs
cheap nfl jerseys
nfl jerseys
nfl jerseys
तपाइँको प्रतिक्रिया