घट्यो आन्तरिक उडानको हवाई भाडा, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)

एटुजेड समाचार

काठमाडौं – नेपाल नागरिक उड्ड्यन प्राधिकरणले आन्तरिकतर्फको हवाई भाडा घटाएको छ। नेपाल आयाम निगमले आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर १४.०० मूल्य घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो ।

प्राधिकरणका अनुसार घटेको भाडादर असार २० देखि लागु हुने छ । प्राधिकरणले न्युनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म भाडा घटाएको जनाएको छ ।

Image

Image

Image

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू