पहिरो खसेसँगै सिद्धार्थ राजमार्गमा सवारी आवागमन प्रभावित A2z Samachar १९ असार २०८०, मंगलवार १५:३६ प्रकाशित तानसेन- अविरल वर्षाको कारण पाल्पाको तानसेन नगरपालिका–८ डुम्रे नजिकै सिद्धार्थ राजमार्गमा पहिरो खसेसँगै सवारी आवागमन प्रभावित भएको छ । मंगलबार मध्यान्ह १२ बजे खसेको पहिरोका कारण डुम्रे हुँदै बुटवलतर्फ आउँने जाने सवारी साधन प्रभावित भएका हुन् । पहिरो हटाइ सडक खुलाउने प्रयास भइरहेको प्रहरी चौकी प्रभासले जनाएको छ ।रासस तपाइँको प्रतिक्रिया ताजा अपडेट आज विश्व पर्यटन दिवस सांसदको गुनासो : अवरोधले जनताको दुःख राख्न पाइनँ, घटना बासी भइसक्यो विदेशी पर्यटकलाई स्वागत गर्न विमानस्थल पुगे पर्यटनमन्त्री नेपालले बनायो टी-२० मा सर्वाधिक रनको विश्व कीर्तिमान कोसी प्रदेशमा डेङ्गुबाट १७ जनाको मृत्यु, ३० हजार सङ्क्रमित एसियाली खेलकुदमा आज नेपाल र मंगोलिया खेल्ने प्रधानमन्त्री दाहालले आज ल्हासाको भ्रमण गर्ने संबन्धित समाचारहरु आज विश्व पर्यटन दिवस सांसदको गुनासो : अवरोधले जनताको दुःख राख्न पाइनँ, घटना बासी भइसक्यो विदेशी पर्यटकलाई स्वागत गर्न विमानस्थल पुगे पर्यटनमन्त्री नेपालले बनायो टी-२० मा सर्वाधिक रनको विश्व कीर्तिमान कोसी प्रदेशमा डेङ्गुबाट १७ जनाको मृत्यु, ३० हजार सङ्क्रमित एसियाली खेलकुदमा आज नेपाल र मंगोलिया खेल्ने
तपाइँको प्रतिक्रिया