पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ A2z Samachar १५ असार २०८०, शुक्रबार २१:३० प्रकाशित काठमाडौँ – विवादास्पद निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । बाँकेमा उनीविरुद्ध दायर ठगी मुद्दाका आधारमा उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो । बाँके प्रहरीसँगको समन्वयमा उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि उनलाई बाँके लैजाने तयारी भइरहेको छ । तपाइँको प्रतिक्रिया ताजा अपडेट नेपालले बनायो टी-२० मा सर्वाधिक रनको विश्व कीर्तिमान कोसी प्रदेशमा डेङ्गुबाट १७ जनाको मृत्यु, ३० हजार सङ्क्रमित एसियाली खेलकुदमा आज नेपाल र मंगोलिया खेल्ने प्रधानमन्त्री दाहालले आज ल्हासाको भ्रमण गर्ने आज २०८० साल असोज १० गते बुधबारको राशिफल बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ आमा बन्दै नायिका रेखा थापा संबन्धित समाचारहरु नेपालले बनायो टी-२० मा सर्वाधिक रनको विश्व कीर्तिमान कोसी प्रदेशमा डेङ्गुबाट १७ जनाको मृत्यु, ३० हजार सङ्क्रमित एसियाली खेलकुदमा आज नेपाल र मंगोलिया खेल्ने प्रधानमन्त्री दाहालले आज ल्हासाको भ्रमण गर्ने बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ आमा बन्दै नायिका रेखा थापा
तपाइँको प्रतिक्रिया